#Revised Exam Schedule
#Bachelor 1 Year Regular Student Only
त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा यहि मिति २०८२।०३।२९ गतेदेखि हुने गरी तय गरिएकाे स्नातक तह प्रथम वर्ष (नियमित विद्यार्थी मात्र) काे परीक्षा तालिका पुनः परिमार्जन गरी प्रकाशित गरेकाे व्यहाेरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।