स्नातक तहमा नयाँ भर्ना सम्बन्धी सूचना ।

14 August, 2025
#

यस जनकल्याण क्याम्पस, थारमारे, सल्यानमा शै.स. २०८२ का लागि स्नातक तह प्रथम वर्षमा नयाँ भर्ना खोलिएको व्यहोरा सम्बन्धित विद्यार्थी तथा अभिभावकहरुमा जानकारी गराइन्छ ।

पढाई हुने संकाय र विषयहरुः

१. स्नातक तह तर्फ

(क) शिक्षाशास्त्र संकाय : अंग्रेजी, गणित, नेपाली, जनसंख्या र स्वास्थ्य तथा शारीरिक शिक्षा

(ख) मानविकी तथा सामाजिक शास्त्र संकाय : नेपाली, समाजशास्त्र र अर्थशास्त्र

(ग) व्यवस्थापन संकाय

- भर्ना हुने अवधि : २०८२ श्रावण २७ गतेदेखि असोज मसान्तसम्म

- कक्षा सञ्चालन : २०८२ कार्तिक दोस्रो हप्तादेखि

विस्तृत जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क राख्नु हुन ।

क्याम्पस प्रमुख

जनकल्याण क्याम्पस


Notice
See All